तिम्रै झल्को’बोलको गित अछामी२ (भिडियो हेर्नुहोस)

काठमाडौं । गायक  बिशाल बिसी  र प्रमिला लामाको  आवाजमा रहेको यस गीतमा लय/शब्द:- पूर्ण बुढामगर र सङ्गीत/ एरेन्जर:- सन्ताेष सुनाम र र्याप/र्याप्पर:-टेकराज अछामी   रहेको छ ।

गीतको म्युजिक भिडियोमा दिनेश कठायत, कृष्टि पौडेल र अनु बुढाको अभिनय रहेको छ, भने  निर्देशन  प्रकाश रोकाले भिडियो गरेका हुन ।

क्यामरा  विरेन्द्र परियारले  सम्पादन  चेतन सागरले  गरेका हुन । गीतमा कोरियोग्राफी रुपेश श्रेष्ठको रहेको छ ।

स्टुडियाे:- लेकाली  टेकराज अछामी  अाधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएकाे छ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ । 

तपाईको प्रतिक्रिया