टेकराज अछामी र सज्जन धामीको ‘माया नमार’ बजारमा (भिडियोसहित)

काठमाडौं ।टेकराम अछामी र सज्जन धामीले पर्यटकीय क्षेत्र रामारोशनलाई समेटेर बनाएको गीत बजारमा ल्याएका छन् ।उनीहरुले अछामको रामारोशनलाई समेट्दै तयार पारिएको गीत ‘माया नमार’ बजारमा ल्याएका हुन् ।यो गीतमा गायक सज्जन धामीसँगै सानु सुनार र स्मिृती राइले पनि स्वरमा साथ दिएकी छन् ।

‘माया नमार’मा डम्बर रोकायाको लय–शब्द, विशाल निरौलाको संगीत एरेन्ज र खडक बाजुरेलीले मिक्सिङ, मास्टररिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया