आसा लामाको “चुरा पोते” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली गित संगीत क्षेत्रमा  ४ दर्जन भन्दा बढी  गीत गाइसक्नु भएकी गायिका आसा लामाको  आवाजमा रहेको “चुरा फुट्न नपरोस , सिउदो पुस्न नपरोस” बोलको गित बजारमा आएको छ ।

पछिल्लो समय “चुरा पोते” नामक गित बजारमा लिएर आउनु भयको उक्त गित मा नारी हरुले लगायको चुरा पोते कहिले पनि नफुटोस अनि शिरको सिउदो कहिले पनि नपुछियोस भन्दै बिबाहित महिलाले आफनो श्रीमान लाई गर्ने आदर्श र सम्मान गरेको झाल्कियको छ । उक्तमा शब्द स्वागत नेपाल, संगीत चन्द्र प्रसाद सिवाकोटी, स्वर आसा लामा, अभियान जयचन्द कुराम लामा र आसा लामा ज्ञानमाला को रहेको छ ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया