काठमाडौंमा धेरै संघर्ष गर्दै गायक बिशाल बिसी

काठमाडौं । अछाम घर भई हाल काठमाडौंमा आफ्नो कर्म थलो बनाउदै आएका गायक बिशाल बि सि भन्छन् धेरै सघर्ष अनि दुख गरेको छु, गित सङ्गीतमै रमाउछु र आफ्ना फ्यानहरुलाई गित गित संगीतकै माध्यमबाट मनोरन्जन दिदै काठमाडौमा धेरै सघर्ष गरिरहनु भएको उज्यालो बताए।

अब आउने दिनहरुमा मिठा मिठा गितहरु बजार मा ल्याने र उनको पहिलो गित “तम्रै झल्को” बोलको लगाएत अन्य गित बजारमा आईसकेको छ । धेरैले माया पनि गरिदिनु भयको छ, आशा छ आगामी दिनहरुमा पनि यस्तै गरि माया गरिदिनुहोला। साथै अङ्ग्रेजी नयाँ वर्षसँगै सुरु भएको नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हजुरहरु लगाएत देश तथा बिदेशमा रहनु हुने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनि  हरुमा  हार्दिक  मंगलमय  शुभकामना व्यक्त गर्न चाहन्छु ।

(उज्यालोकर्मी रामहरी चौलागाई र गायक बिशाल बिसी संग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया