निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नयाँ पार्टी दर्ता गरेको छ। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन्।

निवेदन परेको करिब दुई महिनापछि आयोगले नेकपा एमाले दल दर्ता गरेको हो। पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ। गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो। नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ।

 

तपाईको प्रतिक्रिया