
सुर्खेत । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ ।

नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने स्पष्ट पारेको छ ।
केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै यस वर्ष नयाँ नोट सहटी नगर्ने निर्णय गरेको छ ।

नेपालीरैबार । २०७७ आश्विन २६, सोमबार