गत आम निर्वाचनमा कम मतान्तरले हारेका यी हुन् काँग्रेसका नेता

काँग्रेस सभापति शेरबहादुर देउवाले किन चुनाव चाहिरहेका छन् ? प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुबै परिस्थिति देउवाका लागि अनुकुल देखिन्छ । प्रतिनिधिसभा पुनःस्थापना हुँदा प्रधानमन्त्रीका लागि अन्य दलको नेताको तुलनामा उनलाई नै फाइदा छ । नेकपा विभाजित हुँदा सरकार निर्माणमा काँग्रेस निर्णायक बन्नेछ ।
काँग्रेस नेताहरुका अनुसार देउवाले चुनावको पक्ष लिनुका पछापड दुई मनोविज्ञानले काम गरिरहेको छ । पुनःस्थापना भए फुटिसकेको नेकपा फेरि मिल्न सक्ने देउवाको बुझाइ छ । नेकपा विभाजनका बीच चुनाव हुन सके काँग्रेसले बहुमत ल्याउन सक्ने विश्वास देउवाले राख्दै आएका छन् ।
गत निर्वाचनमा कम मतान्तरले हारेका नेताहरुः

तपाईको प्रतिक्रिया