डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बिहीवार नेपाली बजारमा अमेरिकन डलरको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १९ रुपैयाँ ५ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ६५ पैसा कायम भएको छ । ध

बुधवारको तुलनामा बिहीवार अमेरिकन डलरको मूल्य केही बलियो बनेको हो ।

बुधवार अमेरिकन डलरको खरिद दर प्रति तोला १ सय १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ५९ पैसा कायम भएको थियो ।

हेेर्नुहोस् आजको विदेशी विनिमय दर

 

तपाईको प्रतिक्रिया