धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन्। कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन्।
धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने यस्ता छन् उपाय १० बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ।
२० जब धुम्रपानको इच्छा हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ।
३० धुम्रपान गर्ने इच्छा लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस यसले तपाइलाई धुम्रपानबाट टाढा पु¥याउँछ।
४० अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधै आफूसँग राख्नुहोस। जब चुरोट पिउन मन लाग्छ, त्यससमयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ।
एजेन्सी । २०७८ भाद्र २७, आईतवार