वलीलाई डिल स्मृति पत्रकारीता पुरस्कार

सुर्खेत । पत्रकार सिता वलीले डिल स्मृति पत्रकारिता पुरस्कार पाएकी छन् । स्व. पत्रकार डिलप्रसाद शर्माको सम्झनामा प्रेस चौतारीले स्थापना गरेको डिल स्मृति पुरस्कार वलीलाई प्रदान गरिएको हो । प्रेस चौतारी नेपाल सुर्खेतको छैठौं अधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले वलीलाई पुरस्कार प्रदान गरेका छन् । फरकबाटो अनलाईनका सम्पादक समेत रहेकी वली एक दशकदेखी सुर्खेतमा पत्रकारिता गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया