यस्ताे छ सुर्खेतमा बन्दकाे प्रभाब (तस्बिरहरू)

सुर्खेत। एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव कर्णालीमा पनि परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधान चलेका छैनन् भने राजधानीको बजार पनि पूर्ण रुपमा बन्द छ ।

तपाईको प्रतिक्रिया