उद्योग वाणिज्य संघको निर्वाचनका लागि नामावली सार्वजनिक (नामावलीसहित)

सर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंगलबार संघको निर्वाचन समिति सचिवालयको स्थापना गर्दै निर्वाचन मण्डलले मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

यस्तै, निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ भने निर्वाचनका लागि दुई हजार १४ जना मतदाताहरुको नामावली सार्वजनिक भएको छ ।

मतदाता नामावली हेर्नुहाेस्।

तपाईको प्रतिक्रिया