तस्वीरमा हेराैं सुर्खेतमा आयाेजित भूपु सैनिक सम्मेलन

सुर्खेत । नेपाली सेनाले हरेक वर्ष भूपु सैनिक सम्मेलनको आयोजना गर्दै आएको छ । यो पटक पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको उपस्थिति थियो । सम्मेलनमा कर्णालीका आठ जिल्लाका दुई हजार बढी भूपु सैनिकहरु सहभागी थिए ।
तस्वीरमा हेरौं सम्मेलनका केही झलक, सबै तस्वीर सुशील खड्का

 

तपाईको प्रतिक्रिया