आइतबार रामनवमी, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिवार सूचना जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।

मन्त्रिपरिषद्को बिहीवारको निर्णयअनुसार आइतवार देशभरका सबै सरकारी कार्यालयदेशभरका सबै सरकारी कार्यालय‚ सार्वजनिक निकायमा सार्बजनिक बिदा दिइएको मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया