सुर्खेत बाणिज्य संघ निर्वाचन : सदस्यहरुकाे कसकाे मत कति ?

सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघकाे नयाँ नेतृत्वका लागि मत गणना जारी छ । अध्यक्षका उम्मेद्वार लक्ष्मण कँडेल २६४ मत ल्याउदा हर्षविक्रम खड्काले २२७ मत ल्याएका छन् । अन्यपदाधिकारीहरुमा पनि प्रतस्पर्धा छ । पदाधिकारीहरुकाे मतगणना भइरहँदा सदस्यहरुकाे मत परिणाम सार्वजनिक भएकाे छ । करिव दुइसय मत गणना गरिएकाे छ ।

महिला सदस्य
कृति गुभाजु शाक्य ८७
हिमकुमारी उपाध्याय ८५
लक्ष्मीकुमारी शर्मा तिवारी ९५
खुला सदस्य
अजय गुरूङ १०३
अर्जुनजंग शाही ९९
गणेश खड्का ८९
टेकबहादुर थापा ८३
दिपक खड्का ९४
नवराज गौतम ८४
पहलसिं बस्याल ९८
पूर्णप्रसाद जैशी ८३
प्रकाशकुमार तिमिल्सिना ७१
प्रेम शर्मा ८०
प्रेमबहादुर भण्डारी ७०
बालकृष्ण हमाल चालिसे ८६
बिन्द्रप्रसाद जैसी ९३
बुद्ध तामाङ १०२
भुवन ज्ञवाली ९०
मदनबहादुर थापा ७४
रमेश बराल ९१
लक्ष्मी कार्की ८४
लक्ष्मण खत्री देवकोटा १०२
सागर भुषाल ९१
सुरज थापा ७३

एशोसियट सदस्य
जनकबहादुर थापा ९१
मिलन पन्त ७५

आरक्षित सदस्य
सन्तोषकुमार बराईली ८१
ज्ञानेन्द्रबहादुर विश्वकर्मा ७४

तपाईको प्रतिक्रिया