जाजरकोटमा भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला

सुर्खेत । जाजरकोटमा एम नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ । ईलाका प्रहरी कार्यालय अर्छाने जाजरकोटले बुधबार बिहान ८ बजेको समयमा फेला परेको हो ।

कुशे गाउँपालिका–२ गम्थलेतर्फ मतदान स्थल अनुगमनको लगि गएको प्रहरीले बन्दुक फेला पारेको हो । प्रहरीले कुशे–३ इमालेमुला खोला स्थित वेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया