सुर्खेत । नेकपा (एमाले) सुर्खेतका ९ वटा स्थानीय तह मध्ये पञ्चपुरीमा उप-प्रमुख र सिम्तामा अध्यक्ष र उपाध्यक्ष बाहेक सबैमा उम्मेदवारहरुकाे टुंगाे लगाएकाे छ ।
जसअनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उप-प्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार तय गरिएको छ ।
हेर्नुहाेस् सूची :
वीरेन्द्रनगर नगरपालिका
प्रमुख – मोहनमाया ढकाल
उप-प्रमुख – नीलकण्ठ खनाल
भेरीगंगा नगरपालिका
प्रमुख – यज्ञ प्रसाद ढकाल
गुर्भाकोट नगरपालिका
प्रमुख – तिलक खत्री
उप-प्रमुख – सुशीला विश्वकर्मा
लेकबेशी नगरपालिका
प्रमुख – देव बहादुर राना
उप-प्रमुख – बिमला खड्लुक
पञ्चपुरी नगरपालिका
प्रमुख – धनबहादुर थापा
चिङ्गाड गाउँपालिका
अध्यक्ष – बोधविक्रम जिसी
उपाध्यक्ष – मिना रोकाय
चौकुने गाउँपालिका
अध्यक्ष – हरिप्रसाद अधिकारी
उपाध्यक्ष – निर्मला राना मगर
बराहताल गाउँपालिका
अध्यक्ष – घनश्याम पाण्डे
उपाध्यक्ष – दुर्गा विष्ट
नेपालीरैबार । २०७९ बैशाख १०, शनिबार