कर्णालीमा गठबन्धनको भागबन्डा कुन दललाई कुन पालिका ? (सुचिसहित)

गठबन्धनको निर्णय विपरित बागी उम्मेदवार दिए कारबाहीको चेतावनी

सुर्खेत । कर्णालीका सत्तारुढ गठबन्धनले आज भागबन्डा टुंग्याएका छन् । ७९ स्थानीय तहमध्ये नेपाली ६४ वटामा मात्र सहमति जुटेको छ । रुकुमका ६ र सुर्खेतका ९ वटा पालिकामा भने सहमति जुट्न सकेको छैन् ।

गठबन्धनले गरेको निर्णयविरुद्ध कसैले बागी उम्मेदवार दिए कारबाहीको चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया