वीरेन्द्र चौकमा नयाँ प्रहरी बिट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको वीरेन्द्र चौकमा नयाँ प्रहरी बिटको निर्माण गरिएको छ ।

बिटको निर्माणसँगै कामना सेवा विकास बैंक सुर्खेत शाखाले बिहीबार प्रहरीलाई हस्तान्तरण गरहेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले उक्त स्थानमा प्रहरी बिटको निर्माण गरेर प्रहरीइलाई हस्तान्तरण गरिएको जानएको छ ।

प्रहरी साहयक निरीक्षक ओलीलाई बैंकका प्रवन्धक रवि ढकाल र कर्जा प्रमुख उमेश थापाले हास्तान्तराण गरेका हुन् ।

तपाईको प्रतिक्रिया