एमालेले वीरेन्द्रनगरमा गर्याे शक्ति प्रदर्शन (फाेटाे फिचर)

सुर्खेत । नेकपा एमाले वीरेन्द्रनगर कमिटीले वीरेन्द्रनगरमा शक्ति प्रदर्शन गर्दै अन्तिम चुनावी सभा गरेकाे छ । वीरेन्द्रनगरस्थित पीपल चाैतारामा आयाेजना गरेकाे सभामा १६ वडाबाट एमालेका कार्यकर्ता सहभागी थिए । एमालेका स्थायी कमिटी सदस्य तथा कर्णालीका इन्चार्ज यामलाल कँडेलकाे अगुवाइमा  वीरेन्द्रनगर नगरपालिकाकाे मेयर पदका उम्मेद्वार माेहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल लगायकाे सहभागीता थियाे ।

 

तपाईको प्रतिक्रिया