वीरेन्द्रनगरको मेयर पदकी उम्मेदवार ढकालले गरिन् मतदान

सुर्खेत । नेकपा (एमाले)बाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मेयर पदकी उम्मेदवार मोहनमाया ढकालले मतदान गरेकी छन् ।

ढकालले वीरेन्द्रनगर नगरपालिका–८ को सिद्धबहिरा बाल विद्यालय खजुरा मतदान केन्द्र (ख) बाट मतदान गरेकी हुन् ।

ढकालले उत्साहित भएरम तदान गर्दै आफ्नो जित सुनिश्चित भएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया