कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले गरे मतदान

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

शाहीले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं। ९ स्थित कालिका देवि आधारभुत विद्यालय कोटिलामा मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया