दैलेखकाे नाैमुले १ काे वडाध्यक्षमा काँग्रेसका उम्मेद्वार विजयी

दैलेख । यहाँको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेश कुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।

नौमुले गाउपालिका १ को मतगणना सकिदा काँग्रेस ४००, एमाले ३८६ र एकीकृत समाजवादी-माओवादीकाे  ३०० मत रहेकाे छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया