सुर्खेत । दैलेखको महाबु गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । प्राप्त मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका हरिप्रसाद उपाध्यायले ६६८ मत प्राप्त गरेका छन् ।
भने नेपाली काँग्रेस लछुमन गुरुङ ४१० मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमाले की दुर्गाकुमारी सिंह ६६२ मत प्राप्त गरेकी छन् भने काँग्रेस मञ्जुकुमारी शर्माले ४४९ मत प्राप्त गरेकी छन् ।
नेपालीरैबार । २०७९ बैशाख ३१, शनिबार