दैलेखको आठबीसमा १२ः३० बजे मतगणना हुने

सुर्खेत । दैलेखको आवबीस नगरपालिका सर्वदलीय बैठक सकिएको छ । उक्त बैठकले शनिबार दिउँसो साडे १२ बजेबाट मतगणना शुरु हुने भएको छ ।

मतगणना १ नम्बर वडाबाट हुने छ भने प्रत्येक पार्टीबाट दुई जना प्रतिनिधि खटिने निर्णय भएको छ ।

आठबीस नगरपालिकाका १६ हजार ५ सय ६७ जना मतदाता मध्ये १२ हजार १ सय ४३ मतदाताले मात्रै मतदान गरेका छन् । ७३ प्रतिशत मत खसेको छ ।

तपाईको प्रतिक्रिया