वीरेन्द्रनगरमा एमालेको सुरुआती अग्रता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।

वडा नं.– १ र १६ को दुई सय मत गणना गर्दा एमालेबाट मेयरका उम्मेदवार मोहनमाय ढकालले ११४ मत ल्याएकी छन् भने माओवादी–काँग्रेसका साझाउम्मेदवार काँग्रेसका उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् ।

उपमेयर–१११ नेपाली काङ्ग्रेस मेयर –८५ हसिया हतौडा उपमेयर–८१ राप्रपा मेयर–४४लेले सुरुवाती चरणमा अग्रता लिएका छ ।

तपाईको प्रतिक्रिया