बराहतालमा माओवादीको सुरुआती अग्रता

सुर्खेत । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न भएको मतदानको मत गणना चलि रहदा सुर्खेतको बराहतालमा नेकपा (माओवादी) ले सुरुआती अग्रता कायम गरेको छ ।

माओवादीले वडा नं. १ मा तीन सय मत गणना हुँदा माओवादीले एक सय १६ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ९१ मत प्राप्त गरेको छ भने, नेकपा एमालेले ७९ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया