ठाँटीकाँध गाउँपालिकामा एमालेको अग्रता

दैलेख । जिल्लाको ठाँटीकाँध गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा दुई सय मत मतगणना गर्दा नेकपा एमालेबाट अध्यक्ष ७०, उपाध्यक्ष १०१ र वडाध्यक्षमा ७४ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेस अध्यक्ष ५९ उपाध्यक्ष ५४ वडामा ६७ रहेको मत रहेको छ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष ४६ उपाध्यक्षमा २२ र वडामा ३३ रहेको छ । यस्तै नेपाल मजदुर किसान पार्टी अध्यक्षमा १३ उपाध्यक्षमा १० वडामा २० रहेको छ ।

तपाईको प्रतिक्रिया