सुर्खेतको चिङ्गाड गाउँपालिकामा एमालेको अग्रता

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ ।

३०० मत गणना गर्दा प्रमुखमा एमालेका बोधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् ।

६ वटा वडा रहेको चिङ्गाडमाअहिले वडा नं १ को मत गणना भैरहेको छ ।

तपाईको प्रतिक्रिया