![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । डोल्पाको ठूली भेरी नगरपालिका नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली काँग्रेसबाट श्वबर्णकुमार बुढा १३५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विरेन्द्रकुमार डाँगीले एकसय मत पाएका छन् भने नेकपा (एकिकृत समाजवादी) कर्णबहादुर रोकायाले ६१
मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेका पुर्णबहादुर डाँगीले २१, स्वतन्त्र उम्मेदवार धर्मलाल बुढाले ५५ र प्रेम बहादुर वोहोराले १ मत प्रात गरेका छन् ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ बैशाख ३१, शनिबार