सुर्खेतकाे वीरेन्द्रनगरमा काँग्रेसकाे अग्रता

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नं – १ र १६ को ७९८ सय मत गणना गर्दा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ३८४ मत ल्याएका छन् भने एमालेबाट मेयरका उम्मेदवार मोहनमाय ढकालले ३१० मत ल्याएकी छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले १०४ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया