जुम्लाको हिमा १ मा काँग्रेसको प्यानल विजयी

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ को अन्तिम नतिजा आएको छ । नेपाली काँग्रेसले वडाकाे प्यानलमा नै जित हात पारेकाे हाे । तीन सय २८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्र भने दुई २८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार पराजित भएका छन् ।

माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया