स्थानीय तह निर्वाचन–२०७९

वीरेन्द्रनगरमा एमालेले खोल्यो खाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खता खोलेको छ। वडा नम्बर १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो । एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन् । उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ । काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ ।

तपाईको प्रतिक्रिया