सुर्खेत । दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ मा एमालेका नविन भट्टराइ विजयी भएका छन् ।
उनले ६७२ मत प्राप्त गरेका छन् । उनले आफ्ना प्रस्तिपर्धी नेपाली कांग्रेसलाइ 311 मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

नेपालीरैबार । २०७९ जेष्ठ १, आईतवार