डोल्पाको मुड्केचुला गाउँपालिकाकाे अध्यक्षमा पुनः दाेहाेरिय शाही

डाेल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतले पुनः विजयी । उनी निर्वमान अध्यक्ष हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पराजित उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मत सहित विजयी एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत पराजित वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ । एमालेले वडा ६ मा मात्र जितेको छ ।

तपाईको प्रतिक्रिया