वीरेन्द्रनगर–३ मा एमालेका विष्ट निर्वाचित

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ मा नेकपा एमालेका विनोद सिंह विष्ट निर्वाचित भएका छन् ।

विष्टले प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शैलेन्द्रकुमार भारतीलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । विष्टले १४१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका शैलेन्द्र १२८८ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया