रोकाय गोला तान्दा छानिएर पञ्चपुरी–३ काे वडाध्यक्ष

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ मा गोलापर्थाबाट नेपाली कांग्रेसका बलबहादुर रोकाय वाडाध्यक्षमा चुनिएका छन् ।

मतगणना गर्दा नेपाली कांग्रेसका रोकाय र नेकपा एमालेका चन्द्रबीर रावतको मत बराबर आएको थियो । उनीहरुको मत परिणाम ६७३/६७३ रहेको छ ।

तपाईको प्रतिक्रिया