वीरेन्द्रनगर ११ को अध्यक्षमा देवकाेटा विजयी

 

सुर्खेत । वीरेन्द्रनगर ११ मा स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार वडाध्यक्षमा  नेकपा एमालेका खिमलाल देवकाेटा विजयी भएका छन् ।

देवकोटाले १८७१ मत प्राप्त गरी विजयी हुँदा नेपाली का‌ग्रेसका कु‍लबहादुर खत्रीले १८६६ मत प्राप्त गरी पराजित भए । देवकोटासँग खत्री पाँच मतले पराजित भएका हुन् ।

तपाईको प्रतिक्रिया