काठमाडौंमा बालेनले लिए १०११३ मतकोअग्रता

काठमाडौं।  काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर निकै फराकिलो पारेका छन्। बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १११ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १० हजार ९९८ का साथ बालेनलाई पछ्याइरहेका छन्। कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया