यी हुन् वीरेन्द्रनगर नगरपालिकामा निर्वाचित १६ वटै वडाका जनप्रतिनिधिहरू

सुर्खेत। स्थानीय तह निर्वाचन अन्तरग जारी मतगणमा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ । जस अनुसार नेकपा एमालेले नगर प्रमुख/उपप्रमुखसिहत ११ वडामा जित हाँसिल गरेकाे छ ।

यस्नै नेपाली कांग्रेसले पाँच वडामा जित हाँसिल गरेकाे छ । २०७४ मा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनबाट वीरेन्द्रनगरमा एक वडा जितेकाे माअाेवादीले भने यसपाली खाता खाेल्न सकेन ।

यस्ताे छ स्थानीय तह निर्वाचन २०७९ मा विजयी भएका जनप्रतिनिधिकाे विवरण ।

मेयर: मोहन माया ढकाल (भण्डारी)

उप मेयर: नीलकण्ठ खनाल

यि हुन् वीरेन्द्रनगर नगरपलिकाका १६ वडामा विजयी भएका वडा अध्यक्ष

वडा नं १: दिनेश खत्री (नेपाली काँग्रेस)

वडा नं २: गज बहादुर वुढा क्षेत्री (नेकपा एमाले)

वडा नं ३: विनोद सिंह विष्ट (नेकपा एमाले)

वडा नं ४: शेर बहादुर के सी (नेकपा एमाले)

वडा नं ५: लोक वहादुर शाही (नेकपा एमाले)

वडा नं ६: जनक बहादुर रावल (नेपाली काँग्रेस)

वडा नं ७: ध्रुव कुमार चपाई (नेपाली काँग्रेस)

वडा नं ८: टीकाराम शर्मा (नेकपा एमाले)

वडा नं ९: ऋषि गिरी (नेकपा एमाले)

वडा नं १०: डिल बहादुर रखाल (नेकपा एमाले)

वडा नं ११: खिमलाल देवकोटा (नेकपा एमाले)

वडा नं १२: चुडामणि चपाई (नेकपा एमाले)

वडा नं १३: दीपेन्द्रराज कोइराला (नेपाली काँग्रेस)

वडा नं १४: देव बहादुर रोकाय (नेकपा एमाले)

वडा नं १५: कृष्ण बहादुर थापा (नेपाली काँग्रेस)

वडा नं १६: डण्ड बहादुर विश्वकर्मा (नेकपा एमाले)

तपाईको प्रतिक्रिया