५८५ स्थानीय तहको मत परिणाम आउँदा कुन दलले कहाँ जिते?

काठमाडौं। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। साँझ ८ बजेसम्म ५ सय ८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसल २६० स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १६३ स्थानमा जितेको छ।

नेकपा माओवादी केन्द्रले १०५, जनता समाजवादी पार्टीले १८, एकीकृत समाजवादीले १२ र अन्य दलहरूले २७ स्थानमा जितेका छन्।

तपाईको प्रतिक्रिया