जुम्लाको सिंजालाई एकिकृत बस्ती विकास गरिने

सुर्खेत । एकिकृत बस्ती विकासका लागि सरकारले बजेट विनियोजन गरेको छ। जसअर्न्तगत कर्णाली प्रदेशमा जुम्लाको सिंजा उपत्यकाको एकिकृति बस्ती विकास गरिने अर्थमन्त्री जर्नादन शर्माले जानकारी दिए।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री शर्माले सिंजा उपत्यका सहित एकिकृत बस्ती विकासका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको जनाए।

तपाईको प्रतिक्रिया