यस्तो छ, वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाले ११ औं नगर सभा समक्ष नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

यस्ताे छ वीरेन्द्रनगर नगरपालिकाकाे नीति तथा कार्यक्रम

तपाईको प्रतिक्रिया