सुर्खेत । जिल्लाको गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । शुक्रबार आगामी वर्ष २०७९/८० का लागि नगर उपप्रमुख मैना वि.कले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् ।
यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ ।
पूर्णपाठ
नेपालीरैबार । २०७९ असार १०, शुक्रबार