काँग्रेस सुर्खेतको बधाई तथा अभिमुखीकरण कार्यक्रम (तस्बिरहरू)

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतले वीरेन्द्रनगरमा बधाई–शुभकामना एवं अभिमुखीकरण कार्यक्रम गरेको छ । आइतबार स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित सुर्खेतका विभिन्न स्थानीय तहका जनप्रतिनिधि बधाई–शुभकामना दिएको हो ।

यस्तै, काँग्रेस सुर्खेतले पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कालाई समेत बधाई तथा शुभकामनासँगै सम्मान गरेको छ ।

तस्बिरहरू

तपाईको प्रतिक्रिया