तीन दिनदेखि डम्बरबहादुर थापा सम्पर्क बिहीन

सुर्खेत । दैलेखको नारायण नगरपालिका–१ का डम्बरबहादुर थापामगर सम्पर्क बिहीन भएका छन् । असार १९ गते राती आफ्नौ घरबाटै थापा सम्पर्क बिहीन भएका हुन् ।

५३ वर्षीया थापामगर घरबाटै सम्पर्क बिहीन भएका उनका छोरा अशिम थापामगरले जानकारी दिए । उनले भने, ‘बुबा असार १९ गते राती घरबाटै सम्पर्क बिहीन् हुनु भएको हो । सम्र्पक बिहीन भएको दिनदेखि नै घर वरपर खोयौं, प्रहरीलाई समेत खबर गरेका छौं ।’

अशिमका अनुसार नेपालगन्ज, काठमाडौं, धनुसा, झापामा रहेका आफ्न्तहरूसँग पनि खबर गरेकाी सकेको र हालसम्म कुनै पत्ता लागेको छैन् । साथै अशिमले कतै फेला पारेमा ९८४८१८१५२४, ९८२६५५६९३२, ९८४८०७४४०० नम्बरमा सम्पर्क गर्नहुन् अनुरोधसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया