नेकपा (बहुमत) अखिल क्रान्तिकारीले ग¥यो १० बुँदे निर्णय

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) अखिल (क्रान्तिकारी) कर्णाली प्रदेशको पहिलो पूर्ण बैठकले १० वटा निर्णय गरेको छ। बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीनिवका र शैक्षिक विषयमा निरन्तर संघर्ष गर्ने लगायतका निर्णय गरेको हो।

संगठनका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज डिबी शाहीको अध्यक्षतामा बसेको क्रान्तिकारीको बैठकले निजी विद्यालयमा भर्ना शुल्क, बर्षैपिच्छे पाठ्ष्पुस्तक प्रकाशन परिर्वतन, विद्यार्थी पोसाक लगायतका विषयमा भईरहेको अनियमितताको अनुगमन गर्नुका साथै छात्रवृत्रि वितरण प्रणालीलाई पारदर्शी गर्न जोडदार माग गरेको छ।

यस्ता छन्, निर्णयहरू

तपाईको प्रतिक्रिया