डोजर लिएर गाउँ पसे बराहतालका अध्यक्ष भण्डारी

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारी वर्षातका कारण बिग्रिएका सडकको मर्मतमा जुटेका छन् ।

बराहताल गाउँपालिका वडा नं. १ देखि १० सम्मका वडामा निर्माण भएका ग्रामिण सडकहरु वर्षाका कारण अवरुद्ध भई नागरिकले सास्ती व्यहोर्नु परेको भन्दै भण्डारी आफैले मर्मतमा चासो देखाएका हुन् । १ जेसीबी र १ टिप्पर साथमा लिएर भण्डारी सडक मर्मतको कार्यमा जुटेका छन् ।

 

तपाईको प्रतिक्रिया