राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेलाको तयारी पूरा गरेको छ। मंगलबार दिउँसोबाट शुरू हुने भेलाका लागि सुर्खेतको सिटी हलमा तयारी पूरा गरेकाे हो।

प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै पार्टीले कर्णाली प्रदेशको पहिलो भेलासँगै प्रदेश संरचना विस्तार लागयतका कामहरू अगाडी बढाउँने जनाईएको छ।

तपाईको प्रतिक्रिया