स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला, हजारौं युवाको सहभागीता (तस्बीरहरु)

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ। मंगलबार दिउँसो १ बजेबाट सुर्खेतको सिटी हलमा भेला शुरू भएको हो।

उक्त भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौं संख्यामा युवाहरुको सहभागी रहेको छ।

प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले कर्णाली प्रदेशको पहिलो भेलासँगै प्रदेश संरचना विस्तार लागयतका कामहरू अगाडी बढाउँने जनाईएको छ।

तस्बीरहरु 

तपाईको प्रतिक्रिया